ज्यामरुककोटको ऐतिहासिक वास्तविकता

चन्द्रप्रकाश बानियाँ / विकल्प न्यूज असोज १९ गते । गाउँ ठाउँमा अनेकौं किम्वदन्तिहरु रहेका हुन्छन् । त्यस्ता किम्वदन्तिहरुमा सत्यताको अंश साह्रै सानो हुन्छ । सत्य कथालाई छोप्नेगरी अनेकौं तिलस्मी उप कथाहरु जोडिएका हुन्छन् । तथ्य एकातिर हुन्छ कथा अर्कोतिर । त्यसैले किम्वदन्तिहरुलाई इतिहास भन्न मिल्दैन । ती इतिहास होइनन् । इतिहास अनुसन्धानका कडी भने त्यस्ता … Continue reading ज्यामरुककोटको ऐतिहासिक वास्तविकता